८ मंसिर २०८३, सोमबार

लुम्बिनीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो


नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको पहिलो क्वालिफायरमा लुम्बिनी लायन्सले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ।

 

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेका हुन्।

 

लिग चरणमा ११ अंकसहित शीर्ष स्थानमा रहेको लुम्बिनी र १० अंकसहित दोस्रो भएको सुदूरपश्चिमबीचको खेल साँझ ५ बजे सुरु हुनेछ। आजको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ।


प्रकाशित मिति: २ मंसिर २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?