८ मंसिर २०८३, सोमबार

आन्दोलनका लागि तयार रहन एमालेका नेता–कार्यकर्तालाई ओलीको निर्देशन


काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलनको मानसिकताका साथ तयार रहन आग्रह गरेका हुन्।

उनले परिस्थिति जस्तोसुकै बन्न सक्ने भन्दै नेता–कार्यकर्तालाई संगठनात्मक र मानसिक रूपमा तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।


प्रकाशित मिति: २ मंसिर २०८३, मंगलवार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?