८ मंसिर २०८३, सोमबार

प्रहरी नायब निरीक्षक हंसराज रोकायाको निधन।


सशस्त्र प्रहरी नायब निरीक्षक हंसराज रोकायाको निधन भएको छ।

प्रहरी बल, ५० नम्बर  गुल्ममा कार्यरत  रोकायालाई चिकित्सकले आज साँझ ६ : ४० बजे मृत घोषणा गरेका हुन्।

उनी केही दिन अघि उपचारका लागि   अस्पतालमा भर्ना भएका थिए। अत्यधिक मदिरा सेवनका कारण उनको कलेजो र मिर्गौलामा गम्भीर समस्या देखिएको थियो ।


प्रकाशित मिति: २१ कार्तिक २०८३, शुक्रबार


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?