बाजुरा– बादलका टुक्रा पहाडका काँधमा अडिएका छन्। वरिपरि चट्टानी पहाड, हरिया पाटन र बीच–बीचमा टल्किरहेका हिमाली ताल। मौसम खुलेका बेला टाढासम्म देखिने हिमशृंखला र वर्षायाममा पाटनभरि फुल्ने रंगीचंगी फूल। यही दृश्यको बीचमा रहेको एउटा धार्मिक