© 2026
काठमाण्डौ । विकास हाइड्रोपावर कम्पनीले पाँचौँ वार्षिक साधारणसभा असोज २९ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्ट दरबारमा साधारणसभा गर्ने निर्णय गरेको हो। सभामा गत
असोज २७। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै कृत्रिम बौद्धिकता (एआई) लगायत प्रविधिको प्रयोग गरी आफ्नो छवि बिगार्ने प्रयास भएको दाबी गरेका छन्। एक महिलालाई धम्की दिएको
काठमाडौं । बडादसैँ अन्तर्गत नवरात्रिको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको पूजा–आराधना गरी मनाइँदैछ। धार्मिक मान्यताअनुसार चन्द्रघण्टा देवीलाई शान्ति, साहस, शक्ति र पराक्रमकी प्रतीकका रूपमा पूजा गरिन्छ। देवीको शिरमा घण्टाको आकारको अर्धचन्द्र रहने भएकाले
काठमाडौं। बडादसैँअन्तर्गत नवरात्रिको दोस्रो दिन आज माता ब्रह्मचारिणी देवीको पूजा–आराधना गरि मनाइदै छ। नवदुर्गाका नौ स्वरूपमध्ये माता ब्रह्मचारिणी दोस्रो स्वरूपका रूपमा पूजिनुहुन्छ। धार्मिक मान्यताअनुसार उहाँ तपस्या, त्याग, संयम, साधना र भक्तिकी प्रतीक हुनुहुन्छ। नवरात्रिको दोस्रो
काठमाडौं/ प्रहरीले २० केजीभन्दा धेरै सुनसहित चिनियाँलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंको बुढानीलकण्ठबाट तस्करीको सुन बरामद गरेको हो। तस्करी गर्ने दुई चिनियाँ नागरिक र उनका केही सहयोगीसमेत पक्राउ परेको
काठमाडौं । युक्रेनको पूर्वी डोनेत्स्क क्षेत्रको क्रामातोर्स्क शहरमा यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी हवाई आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार बिहान यात्रु बोकेर
सुशिल राेकाया: गरिबी र पीडाको भुमरीमा बाँचेका विपन्न परिवारमाथि दैव पनि कति क्रूर बन्न सक्छ भन्ने एउटा कारुणिक उदाहरण बाजुराको गौमुल गाउँपालिकामा देखिएको छ। ठीक एक वर्षअघि भीरबाट खसेर श्रीमान् गुमाएकी असहाय बुदी बोहराको थाप्लोमा
बाजुरा: बाजुराको गौमुल गाउँपालिकाले भौगोलिक रूपमा विकट रहेका तीनवटा बस्तीहरूलाई समेटेर नयाँ वडा थप्ने महत्त्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको आज सम्पन्न गाउँसभाले वडा नम्बर १ को अन्द्राडी टोल तथा वडा नम्बर २ को मल्लोदुगन र
बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न क्षेत्रमा जंगली जनावरको आक्रमणबाट बच्ने उपाय, लागुऔषध दुव्र्यसन नियन्त्रण, विषादी च्याउको पहिचान तथा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय
सुशिल राेकाया/बाजुरा: बाजुराको गौमुल गाउँपालिका ३ कटीगाउँमा पहिरोले दुई घर पुरिएका छन् । बिहीवार दिउँसो करिब ३ बजेदेखिको अबिरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले दुई घर पूर्ण रुपमा क्षति भएका हुन् । गौमुल—३ का वडाध्यक्ष गोरख