© 2026
राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू धार्मिक व्यक्ति भएको र मृत्युपछि स्वर्ग पुग्ने आशा राखेको बताएका छन्। तर स्वर्ग जानका लागि राजनीतिक विरोधीहरूलाई क्षमा गर्नुपर्ने भए पनि आफू त्यसो गर्न असमर्थ हुन सक्ने उनको स्वीकारोक्ति छ।
भक्तपुर, एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा बढ्दै गएको घृणा, स्वार्थ र विध्वंसात्मक सोचलाई त्यागेर सकारात्मकता र रचनात्मक कार्यमा लाग्न सबैलाई आग्रह गरेका छन्। सोमबार भक्तपुरमा एमाले जिल्ला कमिटीले आयोजना गरेको चियापान
काठमाण्डौ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजनीतिक भविष्यबारे व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पतन उनकै
काठमाण्डौ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट सम्बन्ध रहेका व्यक्तिहरूले आफूविरुद्ध साइबर ब्युरोमा उजुरी दिएको आशंका व्यक्त गरेका छन्। पार्टी सभापतिविरुद्ध फैलाइएको भनिएको
काठमाण्डौ, करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत खरिद बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीलाई पनि पुरस्कृत गर्ने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले कर प्रणालीलाई प्रभावकारी बनाउँदै उपभोक्ता र व्यवसायी दुवैलाई करको दायरामा सहभागी गराउने उद्देश्यले यस्तो
काठमाण्डौ, नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज कुकुर तिहार श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस अवसरमा घरघरमा कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मीठा परिकार खान दिएर पूजा गर्ने गरिन्छ। यमपञ्चकको दोस्रो दिन पर्ने
काठमाण्डौ, सरकार र अनसनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिपछि डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्। लामो छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण
राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलको नेतामा ज्ञानेन्द्र शाहीले भ्रष्टाचारीलाई कारबाही गर्न र उनीहरूको अवैध सम्पत्ति जफत गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै कसलाई सरकारबाट हटाउने र कसलाई राख्ने भन्नेभन्दा पनि भ्रष्टाचार नियन्त्रण,
सशस्त्र प्रहरी नायब निरीक्षक हंसराज रोकायाको निधन भएको छ। प्रहरी बल, ५० नम्बर गुल्ममा कार्यरत रोकायालाई चिकित्सकले आज साँझ ६ : ४० बजे मृत घोषणा गरेका हुन्। उनी केही दिन अघि उपचारका लागि अस्पतालमा
काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारी निर्णयलाई लिएर सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ताबीच विरोधाभास देखिएको छ। सरकारका प्रवक्ताले पार्टीकै निर्देशनमा आईजीपीको जिम्मेवारी फेरबदल गरिएको दाबी