© 2026
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घ केन्द्रीय
काठमाण्डौ, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको भूगोल भू-राजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल नभई क्षेत्रीय सहयोग र साझा समृद्धिको पुल बन्नुपर्ने बताउनुभएको छ। रुसको राजधानी मस्कोमा सोमबार आयोजित ‘राष्ट्रहरूको स्वतन्त्रताका लागि’ अन्तर्राष्ट्रिय आन्दोलनको साधारण सभालाई सम्बोधन गर्दै उहाँले
काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसको राजधानी मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै विश्वका शक्तिशाली राष्ट्रहरूलाई अर्को देशको सार्वभौमिकता र सम्मानको कदर गर्न सन्देश दिएका छन्। ‘कुनै पनि देश
नवलपुर । काठमाडौंबाट बुटवलतर्फ जाँदै गरेको हाइलक्स गाडी नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोला पुलनजिक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। दुर्घटनामा परी काभ्रेपलाञ्चोकको पाँचखाल
राजधानी ढाकास्थित शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा एक पुरुषलाई लिएर तीन महिलाबिच विवाद भएपछि विमानस्थल परिसरमा निकै रमाइलो र तनावपूर्ण अवस्था सिर्जना भएको छ। मलेसियाबाट बंगलादेश फर्किएका ती पुरुषलाई स्वागत गर्न पुगेका तीनै महिलाले आफू उनको
युईएफए नेसन्स लिगअन्तर्गत रोमाञ्चक प्रतिस्पर्धामा इङ्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई ३–२ गोल अन्तरले पराजित गर्दै उसको ४३ खेलदेखिको अपराजित यात्रामा ब्रेक लगाएको छ। सोमबार बिहान म्याड्रिडमा सम्पन्न खेलमा इङ्ल्यान्डले सुरुवातदेखि नै प्रभावशाली प्रदर्शन गर्दै स्पेनमाथि दबाब
काठमाण्डौ, मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा १३ जनाको ज्यान जाने गरी भएको दर्दनाक हायस दुर्घटनापछि काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकमा यात्रुवाहक सवारी सञ्चालनलाई थप व्यवस्थित र सुरक्षित बनाउन कडा नियम लागू गरेको छ। जिल्ला प्रशासन कार्यालय
भारतको मध्यप्रदेशस्थित डिन्डोरी जिल्लामा रसबरी भन्दै दिइएको विस्फोटक पदार्थ मुखमा विस्फोट हुँदा एक ३५ वर्षीय युवकको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मृतक राजेन्द्र बरौतिया डिन्डोरी जिल्लाको पडरिया छन्ता गाउँका बासिन्दा थिए। गत मंगलबार राति उनी
काठमाण्डौ, गत भदौ १० गते भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये पहिलो चरणमा २ हजार ४६५ जनालाई सरकारले कानुनी रूपमा मृत घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ। मृत घोषणा गर्न लागिएकामध्ये १७१ जना
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट