१७ आश्विन २०८३, शनिबार
   Corecraft Nepal
गौमुल गाउँपालिका–३ मा विविध कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइयाे

बाजुरा:  लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत बाजुराको गौमुल गाउँपालिका–३ माझपालीमा विविध कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइएको छ। प्रविधिको सही सदुपयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मूल नारासहित ३ नम्बर वडा कार्यालयको आयोजनामा

मन नबिग्रने गरी आँखा झिम्काउँदा पनि मनले सोचेको पुग्ने माया : देउडा गीत सार्वजनिक

बाजुरा : सुदूरपश्चिमेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको देउडा गीत “मन नबिग्रने गरी आँखा झिम्काउँदा पनि मनले सोचेको पुग्ने यो कस्तो माया हो” सार्वजनिक गरिएको छ। प्रेम, विश्वास र आत्मीय भावनालाई सरल शब्द र देउडा लयमा

बुढीगंगा नगरपालिकाद्वारा ५६ करोड ५७ लाखभन्दा बढीको बजेट सार्वजनिक

बाजुरा: बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि कुल ५६ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट विवरण सार्वजनिक गरेको छ। नगरपालिकाले चालु र पुँजीगत खर्चलाई सन्तुलनमा राख्दै विभिन्न दातृ निकाय, सङ्घीय र प्रदेश सरकारबाट प्राप्त

गौमुल–३ मा सार्वजनिक सुनुवाइ सम्पन्न, सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता

सुशिल राेकाया/बाजुरा: गौमुल गाउँपालिका वडा नं. ३ ले चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गर्दै स्थानीय सरकारका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता जनाएको छ। आइतबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा

हिमाली गाउँपालिकाद्वारा ४३ करोड ६८ लाखको बजेट विनियोजन

बाजुरा ः  हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि कुल रु. ४३ करोड ६८ लाख ३९ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिकाको १८औँ गाउँसभा अधिवेशनमा प्रस्तुत बजेट अनुसार चालु खर्चतर्फ रु. २५ करोड ६८

रोजगारी गर्न प्रदेशीएका बाजुरेली युवाहरु चाडपर्व मनाउन फर्किदै

बाजुरा– रोजगारीका लागि प्रदेशीएका बाजुराका युवाहरु चाडपर्व मनाउन गाउँघर फर्कन थालेका छन् । बर्खाको खेती लगाएर रोजागरीका लागि भारत छिरेका अधिकांश युवाहरु चाडपर्व नजिकिए सँगै गाउँघर फर्कन थालेका हुन् । बर्खाको असारमा खेती लगाएर भारतमा चौकिदारी

हुम्लाकाे दुर्गमका आमा जोगाउने बाजुराकी चेली अनिता

बाजुराको बुढीगंगा नगरपालिका–७ देनसायलमा जन्मेकी अनिता थापा, जो उमेरले ३५ वर्षकी मात्रै भईन् । विद्यार्थी जीवनदेखि नै संघर्ष गर्दै आएकी अनितालाई स्वास्थ्यकर्मी बनेर विरामीहरुको सेवा गर्ने ठुलो ईच्छ्या थियो । सामान्य घरमा जन्मेकी अनितालाई स्वास्थ्यकर्मी

कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम

सुर्खेत — नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएर हो।

विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबिच समान वुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

दाङ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत

ताजा समाचार