१८ आश्विन २०८३, आईतवार
   Corecraft Nepal
असोज ७ देखि सहुलियत पसल सञ्चालन, छुट र मूल्य तय हुन बाँकी

सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताएका छन् । ‘सहुलियत

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय बाजुरा ६९ औँ स्थानमा

बाजुरा–   गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बाजुरा ६९ औँ  स्थानमा रहेकाे छ । देशभरका जिल्ला प्रशासन कार्यालयकाे कार्यसम्पादन मूल्यांकनमा बाजुरा ८५ दशमलव ४३७५ अक‌ सहित

पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो : नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै

काठमाडौँ । नन्दीकेशर बगैँचा परिसरमा रहेको नक्साल ढुङ्गेधारा (गाःहिटी) पुनरुत्थानमा समस्या पहिचानको चरण सकिएको छ । पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचनाको पुनःनिर्माण गर्ने यसका ३ वटा मुख्य समस्या थिए । समस्या पहिचान

बाजुराका स्थानीय तहको बेरुजू १ अर्ब ६४ करोड

बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख

जब ‘जुत्ता नभएका खुट्टा’ खाेज्न पुगे पूर्व प्रशासक…

काठमाडाैं । हक्की प्रशासककाे छवि बनाएका पूर्व प्रशासक तथा प्रशासन विज्ञ खड्गबहादुर श्रेष्ठकाे पहलमा विपन्न बिद्यार्थीहरूलाइ शैक्षिक सामग्री वितरण गरिएकाे छ । उनका अनुसार चन्द्रागिरी नगरपालिका ६ मातातिर्थ स्थीत श्री महाँलक्ष्मी आधारभूत विद्यालयका अति बिपन्न

मन्त्री तामाङद्वारा ग्लान थातथलोको अवलोकन, ङारदिमको संरक्षण संवर्द्धन गर्ने

नुवाकोट । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री हितबहादुर तामाङले ग्लान बंशको थातथलोको अवलोकन गरिएको छ । मन्त्री तामाङले नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ४ बेतिनिस्थित ग्लान वंशको थातथलो नाम्सापुरान पुगेका हुन् । मन्त्री तामाङको

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

काठमाडौँ। मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंहलाई नियुक्त भएका छन् । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेको हुन् । प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा बहुमतका लागि ५४ जनाको समर्थन

मधेशका मुख्यमन्त्री बन्दै सिंह !

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्री जनमत पार्टीका सतिश कुमार सिंह बन्ने भएका छन् । जनमतले सिंहलाई मुख्यमन्त्रीमा सारेको हो । जनमत संसदी दलका नेता महेश प्रसाद यादव छन् । तर पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय

यस्ताे छ आजकाे‍ माैसम: कहाँ कहाँ हुँदैछ भारी वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । अहिले

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम भएको प्रदेशसभा

ताजा समाचार