© 2026
मोरङ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच दुई दिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी,२०८१ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृहमन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको
बाजुरा-- बाजुरा जिल्लामा एक साताको अवधिमा तीन जना सुत्केरी महिलाले स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै बच्चा जन्माएका छन्। साउन ११, १५ र १८ गते भएका यी तीन छुट्टाछुट्टै घटनाले दुर्गम बस्तीमा मातृ तथा नवजात शिशु
बाजुरा– गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय बाजुरा ६९ औँ स्थानमा रहेकाे छ । देशभरका जिल्ला प्रशासन कार्यालयकाे कार्यसम्पादन मूल्यांकनमा बाजुरा ८५ दशमलव ४३७५ अक सहित
सरकारले चाडपर्वलक्षित सहुलियत मूल्य पसलहरू असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले असोज ७ गतेदेखि सहुलियत मूल्य पसलहरू सञ्चालनमा ल्याउन तयारी गरिरहेको बताएका छन् । ‘सहुलियत
बाजुरा: गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि ४० करोड ३१ लाख २९ हजारको बजेट सार्वजनिक गरेकाे छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सडक, कृषि, रोजगारी, सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा
बाजुरा ः बाजुराका चार नगरपालिका र पाँच गाउँपालिकाले आर्थिक वर्ष ०८३/८४ का लागि बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन्। बुधबार सम्पन्न नगर तथा गाउँसभामा उपप्रमुख तथा उपाध्यक्षहरुले आगामी वर्षको बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास,
बाजुरा: झरना थापाको आगामी निर्देशकीय फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध रमणीय थलो बाजुराकाे बडीमालिकाबाट सुरु हुने भएको छ । सुदूरपश्चिमका लुकेका पर्यटकीय थलोलाई उजागर गर्ने प्रधानमन्त्री बालेन शाहको अभियानलाई सघाउन फिल्मको
बाजुरा: लगातारको वर्षापछि आएको पहिरोले बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा दुई घरमा क्षति पुगेको छ । पहिरोमा परी दुई जना सामान्य घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार
बाजुरामा विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । बडिमालिका-७ धम्कनेका ५१ वर्षीय रामे थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पताल मार्तडीमा मृत्यु भएको हो । उनीकी
बाजुरा :त्रिवेणी नगरपालिकाको १९ अाैँ नगरसभा तथा आगामी आर्थिक वर्ष २०८३/०८४ काे बजेट अधिवेशन चालु आर्थिक बर्षका लागि कुल ५४ करोड ९५ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।